११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोमा चोरीको आरोपमा युवक पक्राउ


४ भाद्र २०७७, बिहिबार  

0
Shares


४ भदौं ०७७, ठेचो । गतसोमबार राती ललितपुरको ठेचोस्थित मञ्जु नेपालीको घरबाट चोरी भएको डेल कम्पनिको एउटा ल्यापटप र एप्पल कम्पनीका एउटा आइफोन मोवाईल चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरको चापागाँउले गतमंगलबार ती सामान सहित ललितपुर महानगरपालिका २२ बुगमती स्थायी भएका वर्ष ३९ का समुद्र बहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
चोरीको आरोपमा पक्राउ परेका भण्डारीको आवश्यक अनु सन्धान भइरहेको महानगरिय प्रहरी बृतका एक प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  १२ : ०७ बजे