११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको वालकुमारीमा युवकहरुद्वारा प्रहरीमाथि आक्रमण, दुई प्रहरी घाइते


४ भाद्र २०७७, बिहिबार  

0
Shares


४ भदौं ०७७,ललितपुर । ललितपुर महानगरपालिको बालकुमारी पुलमा ड्युटीमा खटिएको प्रहरीलाई दुई युवकलाई आक्रमण गरेका छन् । आक्रमणपछि यि दुई युवाहरु पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ का २५ वर्षीया नविन तामाङ र त्यही ठाँउका १८ वर्षीय किशोर नाम गरेका युवक रहेको बताइएको छ ।
आक्रमणपछि घाइते प्हरकिो परिचय भने प्रहरीले खुलाएको छैन । प्रहरीले पैदल हिँडिरहेका यी युवकहरुलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको कुटपिटबाट घाइते भएका २ जना प्रहरीहरु बी एण्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  १० : १७ बजे