६ भदौ ०७७,ललितपुर । शुक्रबार अबेर सवास्थ्य कार्यालय ललितपुरले २२ जनामा कोरोना संक्रमण भेटिएको तथ्याङ्क सार्व जनिक गरेको छ ।
ललितपुर महानगरपालिकामा १३ संक्रमण भेटिएको र महालक्ष्मी नगरपालिकामा ९ जना कोरोना संक्रमण भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ललितपुर महानगरमा महिला ६ जना र पुरुष ७ जनामा कोरोना संक्रमण भेटिएको छ । महालक्ष्मी नगरमा भने ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण भेटिएको तथ्य पुष्टि गरेको हो
ल्लितपुरमा अहिलेसम्म २५७ जना कोरोना संक्रमित फेला परेका छन् ।
प्रतिक्रिया