११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा २ संक्रमितको निधन


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौं ०७७, ललितपुर । पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं निवासी ७४ बर्षिय बृद्धको निधन भएको छ । उनी गत शनिबारदेखि कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत थिए ।
धनुषा निवासी अर्का संक्रमितको पनि निधन भएको छ । ७६ बषर््िाय उनी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ४९ बजे