११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा एक कोरोना संक्रमितको निधन


१० भाद्र २०७७, बुधबार  

0
Shares


१० भदौ ०७७, ललितपुर । मंगलबार राती ९ः३० बजे पाटन अस्पतालमा एक कोरोना संक्रमितका निधन भएको छ ।
अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार काठमाडौं घर भएका ५४ बर्षिय ती पुरुष गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराई रहेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ५२ बजे