११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ३ सय ७७ कोरोना संक्रमित फेला


११ भाद्र २०७७, बिहिबार  

0
Shares

११ भदौ ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडांै उपत्यका ३ जिल्लामा गरिएका कोरोना भाइरसको परिक्षणपछि ३ सय ७७ जनामा संक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।
देशभर गरिएको परिक्षण पछि १ हजार १ सय ११ जनामा संक्रमण भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ५ : १३ बजे