११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेरि आयो अर्को भुकम्प


११ भाद्र २०७७, बिहिबार  

0
Shares


११ भदौं ०७७, कास्की । राजधानी काठमाडौं केन्द्रविन्दु भएर आएको भुकम्पले ४८ घण्टा पार नगर्दै फेरि अर्को भुकम्प गएको छ । विहीबार कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको हो । हेम्जा केन्द्रविन्दू भएर आज(विहीबार) साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ६ : ०५ बजे