१२ भदौं ०७७, चापागाँउ । गोदावरी नगरपालिका १० र चापागाँउ स्वास्थ्य चौकीमा १÷१ जनामा कोरोना संक्रमण भेटिएको छ ।
संक्रमण हुनेमा चापागाँउ स्वास्थ्य चोकीमा कार्यरत ४५ बर्षिय पुरुष छन् । भने चापागाँउ टाहखेलकी २५ बर्षिय महिला रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमण भेटिएपछि शुक्रबार दिनभर कन्ट्राक टे«सिङ्गको क्रममा स्वायप संकलन गरिएको र सबैको रिपोर्ट सार्वजनिक नभएसम्म स्वास्थ्य चौकी बन्द हुनेछ ।
चापागाँउ १० टाहखेललाई भने सिल गर्ने तयारी छ ।
१२ भाद्र २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया