११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा ललितपुरका एक संक्रमितको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

0
Shares

१४ भदौं ०७७, पाटन ।  पाटन अस्पतालमा शनिबार राती १० बजे ललितपुरका एक संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालयका अनुसार उनी गतसाउन २८ गतेबाट अस्पतालमा उपचाररत थिए ।
अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले उनी २९ बर्षिय पुरुष रहेको उल्येख गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : १६ बजे