११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार  

0
Shares

१५ भदौ ०७७, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । उनले गतशनिबार दिएको स्वाबको नतिजापछि उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका गतशनिबार उनकी पत्नीलाई आराम नभएपछि मेयर शाक्य दम्पत्ति स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
होम आइसोलेसनमा रहेका मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ३७ बजे