११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बुधबार ३९ कोरोना संक्रमित फेला


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौं ०७७, ललितपुर । ललितपुरमा ३९ जना थप कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानमारी अनुसार ललितपुर महानगरमा १३ महिला र ३० पुरुषसहित ३० जना संक्रमित भेटिएका छन् । महालक्ष्मी नगरपालिकामा ३ महिला र २ पुरुष गरेर ५ जना संक्रमित भेटिएका छन् । गोदावरी नगरमा भने १ जना पुरुषमा संक्रमण फेला परेको छ ।
आज(बुधबार)दक्षिण ललितपुरका ३ वटै गाउपालिकामा कुनै संक्रमित भेटिएका छैनन् ।
अहिलेसम्म ललितपुरमा ९ सय १४ संक्रमित फेला परिसहेका छन् । यस मध्ये महिला ४ सय ५ र पुरष ५सय ९ छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : १४ बजे