११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार ४९ जना कोरोना संक्रमित


१८ भाद्र २०७७, बिहिबार  

0
Shares


१८ भदौं ०७७, ललितपुर । ललितपुरमा विहीबार १८ कोरोना संक्रमित फेलाा परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरभित्र १३ महिला र ३१ प्ुरुष सहित ४४ कोरोना संक्रमित फेला परेका छन् ।
महलक्ष्मी नगरपालिकामा ४ पुरुषमा कोरोना भेटिएको छ भने गोदावरी नगरमा १ जना मात्रै पुरुषमा संक्रमण फेला परेको छ ।

विहीबार सम्म ललितपुरमा जम्म ९ सय ६३ कोरोना संक्रमित फेला परेका छन् ।यीमध्ये ४ सय १८ महिला र ५ सय ४५ पुरुष छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : ०५ बजे