१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमतीमा आए खम्बराज


२२ भाद्र २०७७, सोमबार  

0
Shares


२२ भदौं ०७७, ललितपुर । वागमती गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खम्बराज राई आएका छन् । आइतबार गाँउपालिकाको कार्यालय भट्टेडाँडामा राईलाई अध्यक्ष विरबहादुर लोप्चन,उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष विष्णु तिमल्सिनालगायतले स्वागत गरे ।
राई यसअघि उदयपुर जिल्लास्थित रौतामाई गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए ।
केही समयअधि युवराज आचार्य सरुवा भएर गएपछि यो पद रिक्त थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : ०१ बजे