१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुधबार काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित


२४ भाद्र २०७७, बुधबार  

0
Shares


२४ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकाका थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले काठमाडौंका ३ सय ९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएकोे जानकारी दिएका छन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६ सय ११ पुगेको छ । ललितपुरमा एक हजार ११ संक्रमित र भक्तपुरमा ८ सय १८ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ४३ बजे