१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ३२ जनामा कोरोना संक्रमण


२५ भाद्र २०७७, बिहिबार  

0
Shares


२५ भदौं ०७७, ललितपुर । ललितपुरमा ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा महिला र जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
महालक्ष्मी नगरपालिकामा जना २ जना महिला,गोदावरी नगरपालिकामा ३ जना पुरुष र दक्षिण ललितपुरको माहाकाल गाँउपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
बुधबार भेटिएको यो संख्यासँगै ललितपुरमा १हजार १ सय ८४ जना संक्रमित फेला परिसकेका छन् । ती मध्ये ५ सय २२ जना महिला र ६ सय ६२जना पुरुष छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ९ : १४ बजे