१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शुक्रबार ललितपुरमा ३९ कोरोना संक्रमित, कुन पालिकामा कति ?


२६ भाद्र २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
२६ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार ३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा ११ जना महिला र १५ जना पुरुष सहित २६ जना संक्रमित भेटिएका छन् ।
उत्तरपुर्वीमा अवस्थित महालक्ष्मी नगरपालिकामा ५ महिला र ६ पुरुष सहित ११ जना कोरोना संक्रमित भेटिएका छन् । मध्य ललितपुरको गोदावरी नगरमा भने २ जना महिलालाई कोरोना संक्रमणले छोएको छ ।

ललितपुर जिल्लामा अहिलेसम्म १ हजार २ सय ६५ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । तीमध्ये ५ सय ६० जना महिला र ७ सय ५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ३७ बजे