१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आइतबार कहाँ कहाँ भेटिए कोरोना (विवरणसहित)


२८ भाद्र २०७७, आइतबार  

0
Shares


२८ भदौं ०७७, ललितपुर । आइतबार ललितपुरमा २९ जनामा कोरोना संक्रमण फेला परेको छ ।
ललितपुर महानगरमा आज ११ महिला १४ पुरुष गरेर जम्मा २५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वासथ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार माहालक्ष्मी नगरमा १ महिला र २ पुरुषमा कोरोना संक्रमण देखियो । गोदावरी नगरमा भने १ महिलामा संक्रमण देखिएको छ ।


अहिलेसम्म ललितपुरमा १हजार ३ सय २९ जनामा कोरोना संक्रमण भेटि सकेको छ । ती मध्ये ५ सय ८७ महिला र ७ सय ४२ पुरष छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।