१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सोमबार १ हजार १ सय ७० मा कोरोना संक्रमण


२९ भाद्र २०७७, सोमबार  

0
Shares


२९ भदौ ०७७, काठमाडौं । सोमबार देशभरका प्रयोगशालामा गरिएको परिक्षणपछि १ हजार १ सय ७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिउको १० हजार ८ सय ७८ नमुना परीक्षणपछि यो संख्यामा पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकारसम्मेलनपछि दिइएको जानकारी अनुसार अहिलेसम्म जम्मा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । संक्रमितमध्ये २ सय ६० जनाको निधन भइसकेको छ । पछिल्लो समयमा ३९ हजार ५ सय ७६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार साँझसम्म २४ घण्टाभित्रमा ८ सय ७९ जना डिस्चार्ज भएका छन् ।
अहिले देशभर १५ हजार ३ सय ९३ कोरोना संक्रमित उपचार गराई रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ३५ बजे