१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुधबार ललितपुरमा ५० जनालाई कोरोना,हेर्नुस् कुन पालिकामा कति ?


३१ भाद्र २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
३१ भदौं ०७७, ललितपुर । बुधबार ललितपुरका ५० जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार १५ जना महिला र २८ जना पुरुष सहित ललितपुर महानगरपालिकामा ४३ जनालाई कोरोना संक्रमण भएको छ ।
महालक्ष्मी नगरमा ३ महिला र १ पुरुषसहित ४ जनालाई कोरोना संक्रमण भएको छ भने गोदावरी नगरमा पनि २ महिला र १ पुरुष सहित ३ जनामा कोरोना भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म ललितपु्रमा ६ सय ३३ महिला र ८०८ पुरुष सहित १ हजार ४ सय ४१ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३२ बजे