१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आइतबार ५९ जनामा कोरोना भाइरस


४ आश्विन २०७७, आइतबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

४ असोज ०७७, ललितपुर । ललितपुरमा आइतबार ५९ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आइतबार ललितपुरमा २४ जना महिला र २३ जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
महालक्ष्मी नगरमा आइतबार २ जना महिला र ४ जना पुरुष संक्रमित भएका छ । गोदावरी नगरमा भने ३ जना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण फेला परेको छ ।
ललितपुरमा अहिलेसम्म १ हजार ६ सय ७९ जनामा संक्रमण फेला परेको हो । जसमा ७ सय ६५ जना महिलामा छन् भने पुरुषको संख्या ९ सय ३४ जना पुरुष संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १० : ०१ बजे