१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सोमबार भेटिए ५८ कोरोना संक्रमित


५ आश्विन २०७७, सोमबार  

0
Shares


लपुसंवाददाता
५ असोज ०७७, ललितपुर । ललितपुर जिल्लामा सोमबार २८ महिला र ३० पुरष सहित ५८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
ललितपुर महानगरपालिकामा सोमबार २२ महिला र २५ पुरुष सहित ४७ जना कोरोना संक्रमित भेटिएका छन् ।
महालक्ष्मी नगरमा भने १ महिला र ५ पुरुष सहित ६ जना संक्रमित फेला परे । गोदावरी नगरपालिकामा ५ जना महिला संक्रमित भेटिए ।
अहिलेसम्म ललितपुरमा जम्मा १हजार ७ सय ३७ जना संक्रमित भेटिसकेका छन् । ती मध्ये ७ सय ४३ महिला र ९ सय ६४ पुरुष फेला परेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ४१ बजे