१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विहीबार ललितपुरमा ९० जनामा कोरोना संक्रमण


८ आश्विन २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
८ भदौं ०७७, ललितपुर । विहीबार ललितपुरमा ९० जनामा कोरोना संक्रमण भेटिएको छ ।
२९ महिला र ४४ पुरुषसहित ललितपुर महानगरपालिकामा ७३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
६ जना महिला र ४ जना पुरुषसहित महालक्ष्मी नगरमा १० संक्रमित फेला परेका छन् भने गोदावरी नगरमा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकामा १ पुरुष र ३ महिला सहित ४ नयाँ सक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विहीबार ३६ महिला र ५४ पुरुष भेटिएसँगै ललितपुरमा एकै दिन ९० संक्रमित भेटिएका हुन् ।
ललितपुरमा अहिलेसम्म १९ जना कोरोना कै कारण निधन भएको छ । जिल्लामा १९४१ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : २८ बजे