१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरमा २ सय ७७ कोरोना संक्रमित


९ आश्विन २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
९ असोज ०७७, ललितपुर । उत्तरपुर्वी दिशामा अवस्थित ललितपुर महालक्ष्मी नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको बृद्धि भइरहेको छ ।
यो नगर ललितपुर महानगरपछि धेरै कोरोना संक्रमित रहेको नगर हो । नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्क अनुसार अहिले महालक्ष्मी नगरपालिकामा २ सय ७७ जना संक्रमित फेला परेका छन् ।
महालक्ष्मीमा १ सय १४ जना संक्रमित उपचार गराई रहेका छन् भने १ सय ६१ जना कोरोना संक्रमण भई उपचारपछि निको भइसकेका छन् ।


कोरोना संक्रमितहरुमध्ये जना होम आइसोलेसनमा उपचार गराई रहेका छन् । १५ जना मात्रै अस्पतालमा बसेर कोरोनाको उपचार गराई रहेका छन् ।
अहिलेसम्म महालक्ष्मी नगरपालिकाको २ नम्बर वडामा १ जना र ५ नम्बरमा १ जना गरी २ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ५७ बजे