१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबार ः जहाँ काटिदैछ विधुत्


१० आश्विन २०७७, शनिबार  

0
Shares

१० असोज ०७७, ललितपुर ः शनिबार मध्यान्ह १२ बजेबाट १ बजेसम्म ललितपुरमा विजुली काटिने भएको छ । विद्युत् प्राधिकरण ललितपुरले नयाँ फिडर स्थाननान्तरणका लागि भन्दै विजुली काट्न लागेको हो ।
प्राधिरकणका अनुसार लगनखेल वितरण केन्द्र अन्र्तगत पर्ने इमाडोल ३ फिडरको केही लोड नया फिडरमा स्थानान्तरण गर्नेका लागि विजुली काट्न लागिएको हो ।
यस क्रममा गोदावरी फिडर अन्र्तगन पर्ने हरिसिद्घि, दमाईटार, विशंखुनारायण, झरुवरासी, ठैव, बडिखेल, गोदावरी, सरस्वतीटार लगायतका क्षेत्रहरुमा विजुली काटिनेछ ।
हरिसिद्घि फिडर अन्र्तगत पर्ने हरिसिद्घि, ऐरावत टोल, हत्तिवन लगायतका क्षेत्रहरुमा समेत त्यस समयमा विजुली आउनेछैन । इमाडोल ३ फिडरको ग्वार्को, ओचु, कमलपोखरी, टिकाथली, कृष्ण मन्दिर लगायतका क्षेत्रहरु,इमाडोल २ फिडरमा पर्ने सानागाउ, सेतिपाखा, लुभु, लामाटार, लाकुरी भन्ज्याङ्ग लगायतका क्षेत्रहरु समेत यस बेलामा विजुली बत्ती जानेछ । साथै लुभु फिडरको च्यासल खोला किनार, खन्ना गार्मेन्ट, टिकाथली पुल लगायतका क्षेत्रहरुमा समेत विजुली काटिने प्राधिकरणले जनाए कोछ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : २२ बजे