१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबारको कोरोना ः कुन पालिकामा कति ?


१० आश्विन २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
१० असोज ०७७, ललितपुर ः शनिबार ललितपुर जिल्लामा ७४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
२९ महिला र ३१ पुरुष सहित ललितपुर महानगरपालिकामा ६० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
६ महिला र ३ पुरष सहित महालक्ष्मी नगरमा ९ जनामा कोरोना भेटिएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्येख छ ।


गोदावरी नगरपालिकामा पनि ३ महिला र २ पुरुष सहित ५ जनामा कोरोना भेटिएको हो ।
ललितपुरमा अहिलेसम्म ३हजार १सय ६ जनामा कोरोना संक्रमण भेटिसकेको छ । १ हजार ३ सय ३१ जनाकोरोना मुक्त भइसकेका छन् । जिल्लामा २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : १२ बजे