१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ८ सय ९ जनालाई कोरोना संक्रमण


११ आश्विन २०७७, आइतबार  

0
Shares


११ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८ सय ९ जना लाई कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमका अनुसार काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरका १ सय ४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना र ललितपुरका २ जनाको मृत्यु भएको छ ।
काठमाडौं ६१ र ६२ वर्षका पुरुष र ललितपुरमा ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे