१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सोमबार १ सय २३ कोरोना संक्रमित


१२ आश्विन २०७७, सोमबार  

0
Shares


१२ असोज ०७७,ललितपुर । सोमबार ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार ललितपुर महानगरपालिकामा ३९ महिला र ६९ पुरुष सहित १ सय ८ जना कोरोन संक्रमित भेटिएका छन् ।
माहालक्ष्मी नगरपालिकामा ६ महिला र ५ पुरुष सहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबारै गोदावरीमा महिला र पुरुष १÷१ जनामा संक्रमण भेटिएको छ ।
सोमबार दक्षिण ललितपुरमाका गाँउपालिकाहरुमा समेत कोरोना भाइरस पुगेको छ । कोञ्ज्योसोम गाँउपालिकामा सोमबार १ महिलामा कोरोना संक्रमण देखिएको छ भने माहााकाल गाँउपालिकामा १ पुरषमा कोरोना संक्रमण देखिएको छ ।
ललितपुरमा अहिलेसम्म २३१८ जनामा कोरोना संक्रमण भेटिसकेको छ । यो जिल्लामा २१ जनाको कोरोना संक्रमण भेटिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १० : १७ बजे