१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


माहालक्ष्मी नगरमा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares

लपु संवाददाता
१६ असोज ०७७, ललितपुर । उत्तरपुर्वी ललितपुरको माहालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ । नगरपालिकाले शुक्रबारबाट निशुल्क
एम्बुलेन्स नगरभित्रका विरामीले मात्रै निशुल्क रुपमा प्रयोग पाउने नगरपालिकाद्वारा जारी सूचनामा बताइएको छ ।
तर एम्बुलेन्स चालक प्रल्हाद मिजारले निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘आजबाट एम्बुलेन्स चलाउन का लागि गाडी निकालेर ल्याएको हो यसबारे मलाई कुनै जानकारी छैन ।’

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ४५ बजे