१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा एकै दिन १ सय ४५ जना कोरोना संक्रमित


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares


१६ असोज ०७७, ललितपुर । ललितपुरमा एकैदिन १ सय ४५ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ललितपुर माहानगरपालिकामा जना महिला र जना पुरुषसहित जम्मा जना कोरोना संक्रमित फेला परेका छन् ।
महालक्षी नगरमा ७ जना महिला र १० जना पुरुष सहित जम्मा १७ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
शुक्रबारै ललितपुर गोदावरी नगरमा ३ महिला र २ पुरुषसहित ५ जना नयाँ कोरोना संक्रमित फेला परे ।
अहिलेसम्म ललितपुरमा २ हजार ७ सय ३७ जनाका निधन भइसकेको छ भने २५ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ३४ बजे