१९ असोज ०७७, ललितपुर । कोरोना सङ्क्रमण बढेसँगै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर सोमबारदेखि आइतबारसम्मका लागि ६ दिन बन्द गरिएको छ । कार्यालयमा काम गर्नेे कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय पाँच दिनका लागि कार्यालय बन्द गरिएको हो । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यका अनुसार अव आइतबार मात्र कार्यालय खुल्छ ।
जारी सूचनामा कार्यालय ५ दिन बन्द गरिएको भएपछि लगत्तै अर्को दिन शनिबार परेकाले ६ दिन बन्द हुने भएको हो ।
१९ आश्विन २०७७, सोमबार
0
Shares
प्रतिक्रिया