१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरमा २ सय ३ जना कोरोना संक्रमित, ३ जनाको निधन


२० आश्विन २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
२० असोज ०७७, चापागाँउ । गोदावरी नगरपालिकामा अहिलेसम्म ३ सय ३५ जनामा कोरोना भाइरस भेटिएका छ ।
नगरपालिका अनुसार त्यसमध्ये १ सय ३२ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । संक्रमित मध्ये ५७ जना हाम आइसोलेसनमा छन् । ५ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बडिखेलस्थित नगरपालिकाको आइसोलेसनमा ६ जना संक्रमित उपचारार्थ रहेका छन् ।
अहिलेसम्म गोदावरी नगरमा ३ जना कोरोना संक्रमितको निधन भइसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : १९ बजे