ललितपुर खबर फोटोग्राफी
२० असोज ०७७, गोदावरी, ललितपुर ः चारैतिर हरियाली जंगल,बगैचा सधै रंगीविरंगी फुल्ने फूलैफुल अनि कलकल बग्ने गोदावरी नदि । राजधानीबासीको प्रिय स्थल हो गोदावरी ।
यहाँ झरना छ । जंगल हुँदै बग्ने रमोरम नदि । गोदावरी बोटानिकल गार्डेन घुम्दै जंगलमा पुग्नेहरु कलकल बग्ने यो नदिको आवाज सुनेर मन्त्रमुग्ध हुने गर्छन् । हेरौं झरना र खोलाका केही दृश्यहरु ः
प्रतिक्रिया