१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोनाका कारण गोदावरी नगरपालिका बन्द


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७,चापागाँउ । बढ्दो कारोना भाइरसको संक्रमणका कारण गोदावरी नगरपालिका कार्यलय बन्द हुने भएको छ । नगरपालिकाद्वारा शुक्रबार सूचना प्रकाशित गरेर नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारतीद्वारा हस्ताक्षरित सूचनामा यही आइतबार असोज २५ देखि एक हप्ता कार्यालय बन्द हुने जनाइएको छ । नगरपालिकामा राष्ट्रिय परिचय पत्रको तस्विर खिचाउने कार्यक्रम समेत १ हप्ताका लागि रद्द गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : १२ बजे