५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा शुक्रबार एकै दिन २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस


२४ आश्विन २०७७, शनिबार  

0
Shares

सम्मेलनमा जानकारी दिदै प्रवक्ता डा जागेश्वर गौत्तम । तस्विर ः रासस

असोज ०७७, काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस को संक्रमण फेला परेकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौं जिल्लामा मात्र २ हजार १ सय कोरोना संक्रमित थपिएका पुष्टि गरे । प्रवक्ता गौत्तमले ललितपुरका ३ सय ६९ र भक्तपुरका २ सय ३ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।