१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आइतबाार १ सय ५६ जनामा कोरोना संक्रमण


२५ आश्विन २०७७, आइतबार  

0
Shares


२५ असोज ०७७, ललितपुर । आइतबार १ सय ५६ ललितपुरबासी कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा ६९ जान महिला र ८७ जना पुरुष सहित १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
यसमध्ये ललितपुर महानगरमा ६३ महिला र ७४ पुरुष सहित सर्वाधिक १ सय ३७ जना कोरोना संक्रमित भेटिए । ४ महिला र ९ पुरुष सहित महालक्ष्मी नगरमा आइतबार १३ जनामा मात्रै कोरोना संक्रमण फेला प¥यो । गोदावरी नगरमा ४ महिला र ६ पुरुषसहित १० जनामा मात्रै कोरोना संक्रमण भउका सथानीय फेला परे ।
जिल्लामा आजका दिनसम्म ४५ जनाको निधन भइसकेको छ । अहिलेसम्मका कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ५० रहेको छ । तीमध्ये २ हजार २ सय ५० जना कारोना मुक्त भइसकेका छन् । २ हजार २ सय ७५ जनामा मात्रै संक्रिय कोरोना संक्रमण रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ३७ बजे