१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट ठग आरोपी पक्राउ


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२७ असोज ०७७, ललितपुर । बिभिन्न मितिमा ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको विभिन्न सामान ठगी गरेको अभियोगमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका(७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर,
कार्पेट, ईलोक्ट्रोनिक र स्टेसनरी समेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठगी गरेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको उनलाई ठगी गरेको सामान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५७ बजे