१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सानेपाको टहरामा आगलागी


२८ आश्विन २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

२८ असोज ०७७, ललितपुर सानेपा ःललितपुरस्थित ललितपुर महानगरपालिका ३ बल्खु करिडोरस्थित मेलम्ची खानेपानी आयोजनाको सरसमान राख्ने अस्थायी टहरामा मंगलबार राति आगलागी हुँदा टहरामा रहेको जस्ता र कपडा जलेर नष्ट भएको छ ।
टहरामा के कति क्षति भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसरले बताएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ३३ बजे