१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा अहिलेसम्म ४ सय २३ जना कोरोना संक्रमित


२ कार्तिक २०७७, आइतबार  

0
Shares


२ कार्तिक ०७७, चापागाँउ । ललितपुर गोदावरी नगरपालिकामा अहिलेसम्म ४ सय २३ कोरोना संक्रमित पुगेका छन् । १ सय ७२ जना महिला र २ सय ५१ जना पुरुषसहित ४ सय २३ कोरोना संक्रमित पुगेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र अहिलेसम्म ५ जना कोरोना संक्रमितको निधन भइसकेको छ । १ सय ८९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
चापागाँउ बज्रवाराही अस्पतालमा १५ जना संmक्रमितको उपचार भइरहेको छ भने बडिखेल आइसोलेसनमा ४ जना छन् होम आइसचेलेसनमा २ सय ५ सहित जम्मा उपचाररत २ सय २९ जना रहेको नगरपालिकाले जनाएको छ ।¬¬
पछिल्लो समयमो ७ महिला र ७ पुरुष सहित १४ संक्रमित थथिएका छन् ।¬

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : २४ बजे