१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मचारीलाई कोरोना देखिएपछि लेले प्राथमिक स्वास्थ्य केन्द्र बन्द


४ कार्तिक २०७७, मंगलबार  

0
Shares


४ कात्तिक ०७७, चापागाँउ । ललितपुर लेलेस्थित लेले प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य केन्द्र बन्द गरिएको छ ।
स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुको कन्ट्रयाकमा रहेकाले स्वायप कलेक्सन गरि परिक्षण गर्नुपर्ने भएकाले अस्पताल बन्द गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा राकेशका अनुसार कन्ट्रयाकमा रहेका सबैको रिपोर्ट आएपछि स्वास्थ्य केन्द्र खुल्नेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ०९ बजे