१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरमा ट्याक्टर दुर्घटना हुँदा सुनारको निधन


५ कार्तिक २०७७, बुधबार  

0
Shares

५ कात्तिक ०७७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित सडकमा ना.७ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करिब २० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका ६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ०९ बजे