१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आजको तस्विर ः ललितपुर नगरले पोत्यो सडकमा रंग


५ कार्तिक २०७७, बुधबार  

0
Shares

sf7df8f}F, % sflQs M nlntk’/sf] k’nrf]sdf d+unaf/ ;fOsn n]gdf ;fOsn rnfpFb} ;fOsn ofq’ . nlntk’/ dxfgu/kflnsfn] ;8ssf] 5]pdf xl/of] /ª;lxt ;fOsn n]g agfPsf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

५ कात्तिक ०७७, पुल्चोक ः ललितपुरको पुल्चोकमा मंगलबार साइकल लेनमा साइकल चलाउँदै साइकल यात्रु । ललितपुर महानगरपालिकाले सडकको छेउमा हरियो रङ पोतर साइकल लेन बनाएको हो ।
ललितपुर नगरपालिकाले साइकल लेन बनाएको भन्दै निरन्तर प्रचार गरेपनि छुट्टै सडक बनाएर साइकल लेन बनाइएको भने होइन । नगरपालिकाले सडकको छेउमा रंग दलेर साइकल लेन बनाएको हो ।
साधुरो सडकमा साइकल लेन छुट्याउदा सडक साधुरो हुँदा सवारी साधनलाई अपठ्यारो परिरहेको चालकहरु बतायछन् । त्यसैले साइकल लेन मिचेर सबै जसो सबै गाडी गुड्छन् ।
यो साधुरो सडकमा रंग पोतेर साइकल लेन बनाइएकाले साइकल लेन हुनु र नहुनुको कुनै फरक नरहेको साइकल यात्रीहरु बताउछन् ।
तस्वीर राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रोसन सापकोटोलेखिचेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : ५२ बजे