१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा १ हजार ५ सय कोरोना संक्रमित


६ कार्तिक २०७७, बिहिबार  

0
Shares


६ कात्तिक ०७७, काठमाडौं  । काठमाडौं गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५सय ५२ जनामा कोरोनासंक्रमण भेटिएको छ । त्यसमध्ये काठमाडौंका १ सय २ सय ८३ जना, ललितपुरका १ सय ५७ जना र भक्तपुरका १ सय १२ जना छन् ।
गएको २४ घण्टामा देशभर भने ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २ सय ५५ नमुना परीक्षण गर्दा उनीहरुमा यो संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
८ सय १२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ५ : ०५ बजे