१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर नख्खुमा कार दुर्घटना, एकको निधन


९ कार्तिक २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

कात्तिक ०७७,ललितपुर । ललितपुर महानगरपालिका ४ नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा
मोटरसाइकल चालक सोही महानगरपालिका १४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका४ जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको सोही अस्पतालमा उपचार भईरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ३८ बजे