१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं मुलपानीमा सूनका गहना चोरी


११ कार्तिक २०७७, मंगलबार  

0
Shares


११ कात्तिक ०७७, काठमाडौं ः कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी सृजना टोल बस्ने ४८ वर्षीया रूपा रायमाझीको घरबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
काठमाडौं महानगरपालिका १० पुरानो बानेश्वरस्थित काठमाडौं बालुवाटार घर भएका ३० वर्षीय सृष्टी ब्रजाचार्यको तरङगिनी फाउन्डेसन नामक संस्थाबाट २ थान ल्यापटप र अडियो रेकर्डर सोमबार चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ४६ बजे