२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एटीएम फोडिरहेको अवस्थामा पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

0
Shares


१७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका(१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीले एटिएम फोड्ने युवकको नाम गोप्य राखेको छ । भने यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ५३ बजे