७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा बुधबार चोर पस्यो, सुन चोरेर भग्यो


२० कार्तिक २०७७, बिहिबार  

0
Shares


२० कात्तिक ०७७, इमाडोल । महालक्ष्मी नगरपालिका इमाडोल बोझेपोखरी डेरा गरी बस्ने अशोक राई र सम्झना पारजुलीको कोठाबाट ढोका फोरेर ६ लाख ५७ हजार बराबरको सुनका विभिन्न गहना बुधबार साँझ चोरी भएको छ ।
चोरीमा सलग्न फरार व्यत्तिहरुको खाजीका साथै थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।