२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर इमाडोलबाट १६ बर्षिया युवतीलाई बलत्कार गर्ने युवक पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares


२१ कात्तिक ०७७, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका ४ बाट एक युवक बलत्कार गरेको अभियोगमा विहीबार पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई एक टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।