१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर इमाडोलबाट १६ बर्षिया युवतीलाई बलत्कार गर्ने युवक पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares


२१ कात्तिक ०७७, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका ४ बाट एक युवक बलत्कार गरेको अभियोगमा विहीबार पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई एक टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।