१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तिहारको भोलिपल्ट पनि सरकारले दियो सार्वजनिक विदा


२६ कार्तिक २०७७, बुधबार  

0
Shares


२६ कात्तिक ०७७, काठमाडौं । सरकारले तिहार अन्तिम दिन भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिएको छ ।
सरकारले मन्त्रिपरिषदको निर्णयमार्फत किजा पूजाको अवसरमा मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बुधबार गृह मन्त्रालयले सूचना जारी गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा हस्ताक्षर गरेर प्रकाशन गरेको विज्ञप्तिमार्फत मंसिर २ गते सार्वजनिक विदा दिएको हो ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।