११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महालक्ष्मी नगरद्वारा स्वयमस्वयमहरुलाई भत्ता वितरण


२९ कार्तिक २०७७, शनिबार  

0
Shares


२९ कात्तिक ०७७, ललितपुर । ललितपुरको महालक्ष्मी नगरले महिला स्वास्थ्य स्वयमसेवकलाई स्वास्थ्य भत्ता वितरण गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरिएको विज्ञप्तीमा जनाइए अनुसार नगरले वर्षको एक पटक चाडवाड खर्च दिने निर्णय अनुसार स्वयम सेविकहरुलाई यो चाडपर्व भत्ता दिएको हो ।


महालक्ष्मी नगरपालिकाले हरेक स्वयम्सेवकहरुलाई १० हजार भत्ता वितरण गरेको हो । उनीहरुलाई नगरपालिकाले तिहार अघि नै भत्ता दिइसकेको जनाएको छ ।
नगरले स्वयमसेवकहरुलाई बैंक खातामार्फत भत्ता उपलव्ध गराएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ५८ बजे